विलाप 5:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनकि सियोन पर्वत उजाड भएको छ; अनि त्यहाँ स्यालहरू शिकार खोज्दै यताउति घुमिहिँड्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 सियोन पर्वत उजाड़ भएको छ, स्यालहरू त्यसमा घुमिहिँड्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 किनभने सियोन पर्वत सुनसान र उजाड भएको छ र जङ्गली स्यालहरू त्यसमा घुमिहिंड्छन्। Viz kapitolaपवित्र बाइबल18 सियोन पर्वत बाँझोभूमि भयो। स्यालहरू सियोन पर्वतको वरिपरि दर्गुछन्। Viz kapitola |