विलाप 5:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 हाम्रा हृदयबाट आनन्द गइसक्यो; हाम्रो नाच शोकमा बदली भइसक्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 हाम्रा मनबाट आनन्द हटेको छ, हाम्रो नाच शोकमा परिवर्तन भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 हाम्रो जीवनबाट आनन्द हटिसकेको छ; हाम्रो नाच शोकमा परिवर्तन भइसकेको छ। Viz kapitolaपवित्र बाइबल15 अब हाम्रो हृदयमा आनन्दको चिन्ह समेत पनि रहेन। हाम्रा नाचहरू शोक गीतमा परिवर्तन भएका छन्। Viz kapitola |