विलाप 5:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 अगुवाहरू सहरका मूलढोकामा भेला हुन छोडेका छन्; जवान केटाहरूले आफ्ना सङ्गीत छोडिदिएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 बूढ़ाहरू सहरका मूल ढोकामा जम्मा हुन छोड़ेका छन्, जवान मानिसहरूले सङ्गीत छोड़िदिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 बुढा-पाकाहरू सहरको मूल-ढोकामा जम्मा हुन छोडेका छन्। र जवान मानिसहरूले आफ्ना गान-बजान छोडेका छन्। Viz kapitolaपवित्र बाइबल14 बूढा-प्रधानहरू शहरका मूल ढोकाहरूमा भेला हुन छाडीदिए। जवान मानिसहरूले सँगीत बजाउन छाडीदिए। Viz kapitola |