Online Bible

- Reklamy -




विलाप 5:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जवान मानिसहरू जाँतो पिँध्न बाध्य छन्; अनि जवान केटाहरू दाउराका भारीले थिचिएर लड्बडाउँदै हिँड्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 जवान मानिसहरूले परिश्रमसाथ जाँतो पिँध्‍नुपर्दछ, ठिटाहरू दाउराको भारीले थिचिएर लड़बड़ाउँदै हिँड्‌छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 हाम्रा युवाहरूलाई कमाराहरूले झैँ जबरजस्‍ती जाँतोमा अन्‍न पिंध्‍न लाउँछन्; ठिटाहरूचाहिँ दाउराको भारीले थिचिएर लड्बडाउँदै हिंड्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 हाम्रा जवान छोराहरू शत्रुको कमारा छन्। अनि हाम्रा छोराहरूका खुट्टाहरू शत्रुहरूको भारी कामले लर्वरिन्छन्।

Viz kapitola kopírovat




विलाप 5:13

Následuj nás:

Reklamy


Reklamy