विलाप 5:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 हामीलाई भोकले गर्दा ज्वरो आएको छ, र हाम्रो छाला चुल्होझैँ रन्केको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 भोकले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 भोकको प्रचण्ड तापले हामीलाई जलाउँछ; चुल्होझैँ हाम्रो छाला डढेको छ। Viz kapitolaपवित्र बाइबल10 हाम्रा छाला चुल्हा जस्तै तातेको छ। भोकको अतिशयाले गर्दा हामीलाई असाध्य ज्वरो आएको छ। Viz kapitola |