विलाप 5:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, हामीमाथि के आइपरेको छ, त्यो सम्झनुहोस्; हेर्नुहोस्, हामी कति अपमानित भएका छौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, हामीमाथि के भएको हो, स्मरण गर्नुहोस्। हाम्रो अपमान हेर्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु, हामीमाथि के परिआएको छ, सो याद गर्नुहोस्। हाम्रो कस्तो अपमान भएको छ, सो विचार गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल1 हे परमप्रभु, याद गर्नुहोस्, हामीमा के घटेको थियो। हाम्रो अपमान हेर्नु होस्। Viz kapitola |