Online Bible

- Reklamy -




विलाप 4:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अनिकालले मर्नेहरूभन्दा तरवारले मारिएकाहरू झन् असल हुन्छन्; तिनीहरू जमिनका फसलको अभाव र भोकले पीडित भएर सुक्दै गइरहेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 भोकले मर्नेहरूभन्‍दा तरवारले मर्नेहरू सौभाग्‍यशाली हुन्‍छन्‌। जमिनका फलको अभावले तिनीहरू भोकाएर सुक्‍दैजान्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 भोकले मर्नेहरूभन्दा लडाइँमा तरवारले मर्नेहरू झन् असल हुन्‍छन्। जमिनका फलको अभावले तिनीहरू भोकाएर सुक्‍दैजान्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 जो भोकले मर्नेहरू भन्दा तरवारले काटिएर मर्नेहरू भाग्यमानी हुन्। खानको कमीले मर्नेहरू भन्दा चोटबाट रगत बगेर मर्नेहरू अझ भाग्यमानी हुन्।

Viz kapitola kopírovat




विलाप 4:9

Následuj nás:

Reklamy


Reklamy