विलाप 4:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 स्यालका माउले पनि तिनीहरूका बच्चालाई आफ्ना स्तनपान गराउँछन्, तर मेरा प्रजा मरुभूमिका शुतुरमुर्गजस्तै हृदयविहीन भएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 स्यालका माउहरूले पनि आफ्ना थुन निकालेर आफ्ना बच्चाहरूलाई चुस्न दिन्छन्, तर मेरा प्रजा त मरुभूमिका शुतुरमुर्गहरूजस्तै भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 माउ ब्वाँसाले पनि आफ्ना बच्चालाई दूध चुसाउँछन्, तर मेरा प्रजा जङ्गलका शुतुरमुर्गझैँ निष्ठुर भएका छन्। Viz kapitolaपवित्र बाइबल3 स्यालहरूले पनि आफ्नो छाउराहरूलाई दूध चुसाएर हुर्काउँछन्, तर मेरा मानिसकी छोरी निष्ठुरी छन्। उनी मरुभूमिमा हुने शतुमुर्ग जस्तै छन्। Viz kapitola |