Online Bible

- Reklamy -




विलाप 4:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 सियोनका बहुमूल्य छोराहरू, जो एक पटक सुन जत्तिकै उत्कृष्‍ट थिए, तर अहिले तिनीहरू कुमालेका हातले बनेका माटाका भाँडा समान गनिएका छन्!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 कञ्‍चन सुनजस्‍तै सियोनका बहुमूल्‍य छोराहरू अहिले पूरै कुनै कुमालेका हातले बनाएका माटोका भाँड़ाहरूजस्‍तै गनिएका छन्‌!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 हाम्रो निम्‍ति सियोनका जवान छोराहरू सुनझैँ बहुमूल्‍य थिए, तर अब तिनीहरू साधारण माटाका भाडाहरूजस्‍तै गनिएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 सियोनका मानिसहरू बहुमूल्य रत्नहरू जस्तै थिए। तिनीहरूलाई सुनझैं कदर गरिन्थ्यो। तर अहिले तिनीहरूका शत्रुहरूले तिनीहरूलाई कुमालेले बनाएका माटोका पुराना भाँडाहरू जस्तै ठानिरहेका छन्।

Viz kapitola kopírovat




विलाप 4:2

Následuj nás:

Reklamy


Reklamy