विलाप 4:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 मानिसहरूले हाम्रो हरेक पाइलाको सुराकी गरेको कारण हामी आफ्ना बाटोहरूमा पनि हिँड्न सकेनौँ। हाम्रो अन्त्य नजिक थियो, हाम्रा दिनहरूको गन्ती भइसकेको थियो; किनकि हाम्रो अन्त्यको समय आइपुगेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 मानिसहरू हाम्रो हरेक पाइलाको पछि लागे, र हामी हाम्रा बाटामा हिँड्न सकेनौं। हाम्रो अन्त्य नजिक थियो, हाम्रा दिनहरू खतम भइसकेका थिए, किनभने हाम्रो अन्त्य आइसकेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 शत्रुहरू हाम्रो हरेक पाइलाको पछि लागिरहन्छन्; हामी आफ्ना बाटा-घाटामा पनि हिंड्न सकेनौं। हाम्रा दिनहरू खतम भइसकेका थिए; हाम्रो अन्त्य आइसकेको थियो। Viz kapitolaपवित्र बाइबल18 हाम्रा शत्रुहरूले सारा समय हामीलाई घात पारीरहे। हामी गल्लीमा सम्म निस्कन सकेनौं। हाम्रो अन्त्य नजीक आई सक्यो। हाम्रो समय पूरा भैसक्यौ। Viz kapitola |