विलाप 4:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 मानिसहरूले अगमवक्ता र पुजारीहरूलाई कराएर भन्छन्, “टाढा जाओ! तिमीहरू अशुद्ध छौ!” “टाढा जाओ! टाढा जाओ! हामीलाई नछोओ!” जब तिनीहरू भगुवा र फिरन्ते भए, तब राष्ट्रहरूको बीचमा विदेशी मानिसहरूले यसो भने, “तिनीहरू अब हामीसित बसोबास गर्न पाउनेछैनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 मानिसहरू कराएर तिनीहरूलाई भन्छन्, “जाओ, हे अशुद्धहरू! दूर होओ, हामीलाई नछोओ!” जब तिनीहरू भगुवा र फिरन्ता भए, जाति-जातिका मानिसहरूले भने, “अब तिनीहरू हामीसित यहाँ बस्न सक्नेछैनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 मानिसहरू कराएर तिनीहरूलाई भन्छन्, “जाओ, हे अशुद्धहरू हो! टाढा होओ, हामीलाई नछोओ!” यसरी तिनीहरू भगुवा र फिरन्ता भए, कसैले पनि तिनीहरूलाई सत्कार गरेन। Viz kapitolaपवित्र बाइबल15 तिनीहरू चिच्याए, “भाग! भाग! हामीलाई नछोऊ!” तिनीहरू भन्छन्, “तिनीहरू बेगारी भई घुम्नु पर्छ। उनीहरू यहाँ रहन सक्दैनन्।” Viz kapitola |