Online Bible

- Reklamy -




विलाप 4:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जब मेरा प्रजाहरू सर्वनाश भइरहेका थिए, तब दयालु हृदय भएका स्त्रीहरूले पनि आफ्नै हातले आफ्ना छोराछोरीहरूलाई पकाए; आफ्नै सन्तानहरू तिनीहरूका भोजन भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 कोमल हृदयका स्‍त्रीहरूले आफ्‍नै हातले आफ्‍ना बालकहरूलाई पकाए। मेरा प्रजाको सर्वनाशमा तिनीहरूका नानीहरू नै आफ्‍नो आहार भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 कोमल हृदय भएका आमाहरूले आफ्‍नै हातले आफ्‍ना बालकहरूलाई पकाए। मेरा प्रजाको सर्वनाशमा तिनीहरूका बालकहरू नै आफ्‍नो भोजन भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 एक समयमा माया गर्ने आइमाईहरूले आफ्ना नानीहरूका लागि खाना पकाउँथे। पछिबाट ती नानीहरू नै तिनीहरूका आमाहरूका एकमात्र आहार बने। यी सबै कुराहरू भए जब मेरो मानिसहरूलाई नष्ट पारिएको थियो।

Viz kapitola kopírovat




विलाप 4:10

Následuj nás:

Reklamy


Reklamy