विलाप 3:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 उहाँले ठूला-ठूला ढुङ्गाले मेरो बाटो थुनिदिनुभएको छ; उहाँले मेरो बाटो बाङ्गो-टिङ्गो बनाइदिनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 ढुङ्गाका ढिकाहरूले उहाँले मेरो बाटो थुनिदिनुभएको छ, उहाँले मेरो बाटो बाङ्गो-टेढ़ो बनाइदिनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उहाँले मेरो बाटो बाङ्गो-टिङ्गो बनाइदिनुभएको छ; म जता जान्छु, त्यतै ढुङ्गाका पर्खालले मेरो बाटो थुन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल9 उहाँले मेरो बाटो ढुङ्गाको पर्खाल बनाएर छेकिदिनु भयो। उहाँले मेरो मार्ग नष्ट गर्नु भयो। Viz kapitola |