विलाप 3:64 - पवित्र बाइबल नेपाली समकालीन संस्करण64 हे याहवेह, तिनीहरूका हातले जे गरेका छन्, तिनीहरूले पाउनुपर्ने उचित दण्ड तिनीहरूलाई दिनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण64 हे परमप्रभु, तिनीहरूका हातले गरेका कामअनुसार तिनीहरूलाई उचित दण्ड दिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल64 “हे परमप्रभु, तिनीहरूको कामअनुसार तिनीहरूलाई उचित दण्ड दिनुहोस्। Viz kapitolaपवित्र बाइबल64 हे परमप्रभु! तिनीहरूले गरेको कर्म अनुसार तिनीहरूलाई दण्ड दिनुहोस्। तिनीहरूले जे गरे त्यसको लागि दण्ड भोगाउनुहोस्। Viz kapitola |