विलाप 3:56 - पवित्र बाइबल नेपाली समकालीन संस्करण56 तपाईंले मेरो बिन्ती सुन्नुभयो: “छुटकाराको मेरो पुकारप्रति आफ्नो कान बन्द नगर्नुहोस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण56 तपाईंले मेरो बिन्ती सुन्नुभयो, “छुटकाराको निम्ति मेरो पुकारप्रति आफ्नो कान बन्द नगर्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल56 तपाईंले सहायताको मेरो पुकार सुन्नुभयो। Viz kapitolaपवित्र बाइबल56 तपाईंले मेरो आवाज सुन्नुभयो। कान नथुन्नु होस् र मलाई उद्धार गर्नुहोस् अनि मलाई बचाउनु होस्। Viz kapitola |