विलाप 3:55 - पवित्र बाइबल नेपाली समकालीन संस्करण55 हे याहवेह, मैले खाडलको गहिराइबाट, तपाईंको नाममा पुकारेँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण55 हे परमप्रभु, खाड़लको गहिराइदेखि मैले तपाईंका नाउँको पुकारा गरें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल55 “हे परमप्रभु, खाडलको गहिराइदेखि मैले तपाईंलाई पुकारें। Viz kapitolaपवित्र बाइबल55 हे परमप्रभु, मैले तपाईंको नाउँ डाकें। मैले खाडलको पींदबाट तपाईंलाई पुकारें। Viz kapitola |