विलाप 3:54 - पवित्र बाइबल नेपाली समकालीन संस्करण54 पानी मेरो टाउकोसम्म नै आइपुग्यो; तब मैले सोचेँ कि अब मेरो अन्त्य आइपुग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 पानी मेरो कपालसम्मै आयो, मैले सम्झें, “मेरो अन्त आइपुग्यो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 पानी मेरो शिरसम्मै आयो र मैले सोचें, अब मेरो मृत्यु नजिक आयो। Viz kapitolaपवित्र बाइबल54 मेरो टाउको सम्म पानी आई पुग्यो। मैले आफैंलाई भनें, “म खत्तम भएँ।” Viz kapitola |