Online Bible

- Reklamy -




विलाप 3:48 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

48 मेरा आँखाबाट आँसुका धारा निरन्तर बग्दछन्; किनकि मेरा मानिसहरू सर्वनाश भएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

48 मेरो प्रजाको सर्वनाश देखेर मेरो आँखाबाट आँसुको धारा बग्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

48 मेरो प्रजाको सर्वनाश देखेर मेरा आँखाबाट आँसुको धारा बग्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

48 मेरा आँखाहरूबाट आँसुका धारा बगे। मेरो मानिसहरूको सर्वनाश देखेर म रोएँ।

Viz kapitola kopírovat




विलाप 3:48

Následuj nás:

Reklamy


Reklamy