विलाप 3:44 - पवित्र बाइबल नेपाली समकालीन संस्करण44 तपाईंले आफैँलाई बादलले ढाक्नुभएको छ, ताकि तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस् भनेर तपाईंले आफूलाई बादलले छोप्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 हाम्रा प्रार्थना तपाईंकहाँ नपुगोस् भनेर बाक्लो बादलले तपाईंले आफूलाई ढाक्नुभयो। Viz kapitolaपवित्र बाइबल44 तपाईंले स्वयंलाई बादलले ढाक्नु भयो त्यसकारण कुनै पनि उपासकहरू तपाईंकहाँ पुग्न सकेनन्। Viz kapitola |