विलाप 3:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 यहूदा देशका सबै कैदीहरूलाई पैतालामुनि कुल्चँदा, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 देशका सबै कैदीहरूलाई खुट्टाले दल्ने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 हाम्रा आत्मा कैदमा चुर्ण भएको कुरा उहाँले जान्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल34 परमप्रभु यी कुराहरू मनपारउनु हुन्न। उहाँले पृथ्वीका सारा कैदीहरूलाई आफ्नो खुट्टाले कुल्चन चाहनुहुन्न। Viz kapitola |