विलाप 3:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 त्यो एकलै शान्त भएर बसोस्; किनकि याहवेहले त्यसलाई जुवा बोकाउनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 परमप्रभुले यो त्यसमाथि राख्नुभएकोले त्यो एकलै शान्त बसोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 हामीमाथि कष्ट आइपर्दा शान्त अनि धैर्य भई एकलै बस्नु असल हुन्छ। Viz kapitolaपवित्र बाइबल28 जब परमप्रभुले उसलाई जुवा लगाई दिनु हुन्छ। त्यो मानिस एक्लो र चुपचाप बस्नु पर्छ। Viz kapitola |