विलाप 3:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 मेरो आत्माबाट शान्ति खोसिएको छ; सुख के हो, त्यो मैले बिर्सिसकेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 शान्ति मेरो जीवनबाट दूर भएको छ। कल्याण के हो, सो मैले बिर्सेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 स्वस्थ, शान्ति र सुख के कुरा हुन्, मैले भुलिसकेको छु। Viz kapitolaपवित्र बाइबल17 मैले सोचें अब फेरि मैले कहिल्यै शान्ति पाउने छैन्। मसँग भएका सबै राम्रा कुराहरू मैले भूलें। Viz kapitola |