विलाप 3:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 आक्रमण गर्नलाई ढुकिरहेको भालुजस्तै र लुकिरहेको सिंहले जस्तै Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 आक्रमण गर्नलाई ढुकिरहने भालू र लुकिरहने सिंहजस्तै, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उहाँले मलाई भालुले झैँ बाटो ढुक्नुभयो अनि सिंहले जस्तै आक्रमण गर्नुभयो। Viz kapitolaपवित्र बाइबल10 परमप्रभुले एउटा भालू सरह मलाई आक्रमण गर्न तयार हुनुहुन्थ्यो। उहाँ एक लुकि बस्ने सिंह जस्तै हुनुहुन्थ्यो। Viz kapitola |