Online Bible

- Reklamy -




विलाप 2:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 याहवेहले सियोनको छोरीका वरिपरिको पर्खाल भत्काउने अठोट गर्नुभयो। उहाँले एउटा नाप्‍ने फित्ताले नाप लिनुभयो र त्यसलाई नष्‍ट गर्न आफ्नो हातलाई रोक्नुभएन। उहाँले किल्‍लाहरू र पर्खालहरूलाई विलाप गर्न लगाउनुभयो; अनि ती पर्खालहरू एकैसाथ ढले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 परमप्रभुले सियोनकी छोरीको पर्खाललाई नष्‍ट गर्ने निश्‍चय गर्नुभयो। उहाँले फित्ताले त्‍यो नाप्‍नुभयो। त्‍यसलाई नष्‍ट पार्नदेखि उहाँले आफ्‍नो हात रोक्‍नुभएन। उहाँले गढ़ी र पर्खाल दुवैलाई विलाप गर्न लाउनुभयो, ती दुवै एकैसाथ भत्‍के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 परमप्रभुले सियोनका पर्खालहरूलाई नष्‍ट गर्ने निश्‍चय गर्नुभयो। उहाँले पूरा नष्‍ट गर्नको लागि फित्ताले नाप्‍नुभयो। धरहराहरू र पर्खालहरूलाई नष्‍ट गरेर एकैसाथ उजाड पारिदिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 परमप्रभुले सियोनकी छोरीको पर्खाललाई ध्वंश गर्ने योजना गर्नुभयो। त्यसकारण उहाँले ती पर्खालहरू ध्वंश गर्नु पर्ने ठाउँमा चिन्ह लगाउन गजले नाप्नु भयो। त्यस पछि तिनीहरू सबै भत्के।

Viz kapitola kopírovat




विलाप 2:8

Následuj nás:

Reklamy


Reklamy