विलाप 2:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब तिनीहरू गल्लीहरूमा घाइते ढलेझैँ ढल्छन्, जब तिनीहरूको प्राण आफ्ना आमाका काखमा शिथिल हुन्छन्, तब आफ्ना आमाहरूलाई यसो भन्छन्, “खोइ, भोजन र दाखमद्य कहाँ छन्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जब सहरका गल्लीहरूमा घायल मानिसझैँ तिनीहरू मूर्च्छा पर्छन्, जब आफ्ना आमाहरूका काखमा तिनीहरूका प्राण शिथिल हुँदैजान्छन्, तब तिनीहरू आफ्ना आमाहरूलाई भन्छन्, “अन्न र दाखमद्य कहाँ छन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 भोक लाग्यो र तिर्खा लाग्यो भनी केटा-केटीहरू आ-आफ्ना आमालाई भन्छन्; तिनीहरू घाइते भएझैँ सडकहरूमा ढल्छन्। तिनीहरू आ-आफ्ना आमाको काखमा नै बिस्तारै मर्दछन्। Viz kapitolaपवित्र बाइबल12 जब आफ्ना आमाहरूका काखमा नानीहरूको प्राण शिथिल हुँदै जान्छ तिनीहरू आफ्ना आमालाई सोध्छन्, “रोटी र दुध कहाँ छन्?” Viz kapitola |