Online Bible

- Reklamy -




विलाप 2:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मेरा आँखा रुँदा-रुँदा टट्टाइसकेका छन्, मेरो प्राण मभित्र व्याकुल छ; मेरो हृदय छिया-छिया भएको छ; किनकि मेरा मानिसहरू नष्‍ट भएका छन्; अनि बालबालिकाहरू र दुधे बच्‍चाहरू सहरका गल्‍लीहरूमा बेहोश भएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 रोदनको आँसुले मेरो आँखा टट्टाइसक्‍यो। मेरो प्राण मभित्र मड़ारिन्‍छ। मेरो प्रजा नष्‍ट भएको कारणले, नानीहरू र दूध-खाने बालकहरू सहरका गल्‍लीहरूमा मूर्च्‍छा खाएको कारणले मेरो हृदय छियाछिया भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 रुँदा-रुँदा आँसुले मेरा आँखा टट्टाइसकेका छन्; मेरो प्राण खिन्‍न भएको छ। मेरा प्रजाको विनाशको कारणले गर्दा म शोकले थाकिसकेको छु। केटा-केटीहरू र दूधे-बालकहरू सहरका गल्‍लीहरूमा मुर्छा परेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 मेरो आँखा रोएर राता भएका छन् र फुलेका छन्। मेरो हृदय दु:खीरहेकोछ। मेरो हृदय भूइँमा खनिए झैं अनुभव गर्छु। मेरा मानिसहरू नष्ट भएकाले मलाई यस्तो अनुभव भएको हो। नानीहरू र दूधे शिशुहरू मूर्छा पर्दैछन्। उनीहरू शहरका गल्लीहरूमा मूर्छा पर्दैछन्।

Viz kapitola kopírovat




विलाप 2:11

Následuj nás:

Reklamy


Reklamy