विलाप 1:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 “शत्रुहरूका सबै दुष्ट कामहरू तपाईंको सामु आऊन्; मेरा पापहरूको कारण मसँग जस्तो व्यवहार गर्नुभयो, तिनीहरूसँग पनि त्यस्तै व्यवहार गर्नुहोस्। मेरा सुस्केरा धेरै छन् र मेरो हृदय दुर्बल छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 “तिनीहरूका सबै दुष्ट कामहरू तपाईंको सामु आऊन्, अनि मेरा सबै पापहरूको कारण मलाई गर्नुभएझैँ तिनीहरूमाथि पनि त्यस्तै व्यवहार गर्नुहोस्। म धेरै सुस्केरा मार्दछु, अनि मेरो मन निर्बल छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 “तिनीहरूका सबै दुष्ट कामहरूका कारणले तिनीहरूलाई दोषी ठहर्याउनुहोस्। मेरा पापहरूको कारण तपाईंले मलाई दण्ड दिनुभएझैँ तिनीहरूलाई पनि दण्ड दिनुहोस्। म कष्टले सुस्केरा मार्दछु र म मनको रोगी छु।” Viz kapitolaपवित्र बाइबल22 “मेरा शत्रुहरू कति दुष्ट छन्, हेर्नुहोस्, तपाईंले उनीहरूसित त्यस्तो व्यवहार गर्न सक्नु हुन्छ, मैले जस्तो पाप गरेको थिएँ मसित त्यस्तो व्यवहार गर्नु भएको थियो, तिनीहरू संग पनि त्यस्तौ गर्नु होस्। किनभने मेरो हृदय निर्बल छ, म व्यावस्थामा कराइरहेकीछु।” Viz kapitola |