Online Bible

- Reklamy -




विलाप 1:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 “मानिसहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही पनि छैन। मेरा सबै शत्रुहरूले मेरो कष्‍टको बारेमा सुनेका छन्; तपाईंले जे गर्नुभयो, त्यसमा शत्रुहरू रमाउँछन्। तपाईंले घोषणा गर्नुभएको दण्डको दिन ल्याउनुहोस्, र मेरा शत्रुहरू पनि मजस्तै कष्‍टमा परून्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 “मानिसहरूले मेरो सुस्‍केरा सुनेका छन्, तर मलाई सान्‍त्‍वना दिने कोही छैन। मेरा सबै शत्रुहरूले मेरो विपत्तिको कुरा सुनेका छन्‌। तपाईंले यसो गर्नुभएकोमा तिनीहरू खुशी छन्‌। तपाईंले घोषणा गर्नुभएको दिन ल्‍याउनुहोस्, र तिनीहरू पनि मैजस्‍ता होऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 मेरा सुस्‍केरालाई सुन्‍नुहोस्; मलाई सान्‍त्‍वना दिने कोही पनि छैन। तपाईंले ममाथि ल्‍याइदिनुभएको विपत्तिको कारणले गर्दा मेरा शत्रुहरू खुसी छन्। तपाईंले प्रतिज्ञा गर्नुभएको दिन ल्‍याउनुहोस्; मेरा शत्रुहरूले पनि मजस्‍तै दु:ख भोगून्।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 “मेरो कुरा सुन, किनभने म पीडाले रूँदै छु। मलाई सान्त्वना दिने कोही पनि छैन। सबै शत्रुहरूले मेरो दुर्बलताहरूको बारेमा थाहा पाइसकेकाछन। त्यसेले तिनीहरू सुखी छन्। किनभने तपाईंले मलाई यस्तो गर्नु भयो। तिनीहरू सुखी छन् तपाईंले भन्नुभयो कि, मेरा शत्रुहरूलाई तपाईंले दण्ड दिनुहुनेछ। अब तपाईंले जे भन्नुभएको थियो त्यो गर्नुहोस्। अब त्यही गर्नुहोस्। मेरा शत्रुहरू पनि अहिले मेरो जुन अवस्था छ, त्यही अवस्थामा होउन्।

Viz kapitola kopírovat




विलाप 1:21

Následuj nás:

Reklamy


Reklamy