विलाप 1:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 “यहाँबाट भएर जाने तिमीहरू सबै, के तिमीहरूलाई यी कुराहरूको वास्ता छैन? चारैतिर आँखा लगाएर हेर। उहाँको भयङ्कर क्रोधको दिनमा उहाँले मलाई दिनुभएको मेरो कष्टजस्तो अर्को कुनै कष्ट छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “यताबाट भएर जाने तिमीहरू सबै, के तिमीहरूलाई त्यसको केही वास्ता छैन? चारैतिर हेर र विचार गर, आफ्नो भयानक क्रोधको दिनमा, परमप्रभुले मलाई दिनुभएको कष्टजस्तै अरू कुनै पीडा छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यताबाट भएर जाने बटुवाहरू सबैलाई “मलाई हेर्नुहोस्!” भनी त्यसले पुकार्छ। “आफ्नो भयानक क्रोधको दिनमा परमप्रभुले मलाई दिनुभएको कष्टजस्तै अरू कसैलाई कहिल्यै कष्ट भएको छ र? Viz kapitolaपवित्र बाइबल12 यताबाट भएर जाने सबै मानिसहरू, तिमीहरू पर्वाह गर्दैनौ। तर म प्रति हेर्नुहोस्, के मेरो जस्तो पीडा कसैको छ? जुन मलाई आई पर्यो? के त्यहाँ मेरो जस्तै पीडा, परमप्रभुले अरू कसैलाई दिनु भएको छ र? उहाँले मलाई क्रोधको समयमा दण्ड दिनु भएको छ। Viz kapitola |