Online Bible

- Reklamy -




यहूदाको पत्र 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यस्तै किसिमले सदोम र गमोरा, र छेउछाउका सहरहरूले आफूलाई व्यभिचारको अनैतिकता र भ्रष्‍टताको लागि दिइहाले। तिनीहरू अनन्तको आगोको दण्ड भोग्नेहरूका नमुना भएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 जसरी सदोम र गमोरा र तिनका आसपासका सहरहरू, जुनहरू व्‍यभिचार गरेर अस्‍वाभाविक कामवासनामा फसेका थिए, तिनीहरू अनन्‍त अग्‍निको दण्‍ड भोगेर उदाहरण बनेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसै गरी सदोम र गमोरा अनि वरिपरिका सहरका मानिसहरूले एकपछि अर्को गर्दै घिनलाग्‍दा व्‍यभिचारका काम गर्न लागे। आगोमा नाश पारिएर तिनीहरू कहिल्‍यै ननिभ्‍ने आगोको दण्‍ड पाउनेहरूका नमुना भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 सदोम अनि गमोरा शहरहरू अनि वरिपरिका अन्य शहरहरूलाई स्मरण गर। तिनीहरू पनि ती स्वर्गदूतहरू जस्तै हुन्। ती शहरहरू व्यभिचार अनि अ-प्राकृतिक आनन्द मनाइरहेका थिए। तिनीहरूले अनन्त जलनको दण्ड भोग्छन्। तिनीहरूको दण्ड हाम्रो निम्ति उदाहरण हो।

Viz kapitola kopírovat




यहूदाको पत्र 1:7

Následuj nás:

Reklamy


Reklamy