Online Bible

- Reklamy -




यहोशूको पुस्तक 9:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरूले जवाफ दिए: “हामी तपाईंका सेवकहरू धेरै टाढाको देशबाट याहवेह तपाईंका परमेश्‍वरको ख्याति सुनेको हुनाले आएका हौँ। किनकि उहाँले इजिप्टमा गर्नुभएका सबै कुराहरूको वृतान्त हामीले सुनेका छौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 उनीहरूले तिनलाई भने, “हामी तपाईंका दासहरू धेरै टाढ़ा मुलुकबाट परमप्रभु तपाईंका परमेश्‍वरको नाउँ सुनेर आएका हौं, किनकि हामीले उहाँको कीर्ति र उहाँले मिश्रदेशमा गर्नुभएको कामको वृत्तान्‍त सुनेका छौं,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तब तिनीहरूले तिनलाई भने, “हजुर, हामी धेरै टाढा देशबाट आएका हौं किनभने हामीले तपाईंहरूका परमप्रभु परमेश्‍वरको बारेमा सुनेका छौं। उहाँले मिश्रमा गरेका सबै कुरा

Viz kapitola kopírovat

पवित्र बाइबल

9 ती मानिसहरूले उत्तर दिए, “हामी तपाईंका दास हौं। हामी अति टाढा देशबाट आएका हौं। हामी आयौं किनभने परमप्रभु तपाईंहरूका परमेश्वरले मिश्रमा गर्नु भएको सबै महान कार्यहरूको विवरण हामीले सुन्यौ।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 9:9

Následuj nás:

Reklamy


Reklamy