Online Bible

- Reklamy -




यहोशूको पुस्तक 9:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरूले यहोशूलाई भने, “हामी तपाईंका सेवकहरू हौँ।” तर यहोशूले सोधे, “तिमीहरू को हौ? र कहाँबाट आएका हौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 उनीहरूले यहोशूलाई भने, “हामी तपाईंकै दासहरू हौं।” तर यहोशूले उनीहरूलाई सोधे, “तिमीहरू को हौ र कहाँबाट आयौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिनीहरूले यहोशूलाई भने, “हामी तपाईंहरूको सेवा गर्न हाजिर छौं।” यहोशूले प्रश्‍न गरे, “तिमीहरू को हौ? कहाँबाट आएका हौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

8 ती हिव्वी मानिसहरूले यहोशूलाई भने, “हामी तपाईंका दासहरू हौं।” तर यहोशूले सोधे, “तिमीहरू को हौ? तिमीहरू कहाँबाट आएका हौ?”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 9:8

Následuj nás:

Reklamy


Reklamy