Online Bible

- Reklamy -




यहोशूको पुस्तक 9:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 यसकारण अब तिमीहरू श्रापित भएका छौ। तिमीहरू मेरा परमेश्‍वरका भवनको दाउरा काट्ने र पानी भर्ने कामबाट कहिल्यै मुक्त हुनेछैनौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 यसकारण अब तिमीहरू श्रापित भएका छौ। तिमीहरू मेरा परमेश्‍वरको घरमा सधैँ दाउरे र पनेरे भएर बस्‍नुपर्नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तिमीहरूले त्‍यसो गरेका हुनाले परमेश्‍वरले तिमीहरूमाथि सराप दिनुभएको छ। तिम्रा मानिसहरू सधैँ कमारा-कमारी बनिरहनेछन् र मेरा परमेश्‍वरको पवित्रस्‍थानमा दाउरा काट्‍ने र पानी बोक्‍ने भइरहनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

23 अब तिमीहरूका मानिसहरूले अनेक कष्ट पाउने छन्। तिमीहरूका सबै मानिसहरू दास हुनेछन्-तिमीहरूले दाउरा काट्नु पर्नेछ अनि परमेश्वरको मन्दिरका निम्ति पानी बोक्नु पर्नेछ।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 9:23

Následuj nás:

Reklamy


Reklamy