यहोशूको पुस्तक 9:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तब यहोशूले गिबोनीहरूलाई बोलाएर भने, “तिमीहरूले हामीलाई ‘हामी तपाईंहरूभन्दा टाढा बस्छौँ,’ भनेर किन छल गर्यौ? वास्तवमा तिमीहरू त हाम्रै नजिक बसोबास गर्नेहरू रहेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अनि यहोशूले गिबोनीहरूलाई बोलाएर भने, “वास्तवमा तिमीहरू त हामीहरूमध्ये बस्नेहरू रहेछौ, तर ‘हामी धेरै टाढ़ा देशका हौं’, भनी हामीलाई किन छकायौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यहोशूले गिबोनबासीहरूलाई आफ्नो अघि ल्याउन लाएर तिनीहरूलाई सोधे, “तिमीहरू यहाँ नजिकै बस्दा रहेछौ र पनि किन टाढाबाट आएका हौं भनी हामीलाई छल गर्यौ? Viz kapitolaपवित्र बाइबल22 यहोशूले गिबोनी मानिसहरूलाई बोलाए। तिनले भने, “तिमीहरूले हामीसित किन झूटो बोल्यौ? तिमीहरूको देश हाम्रो छाउनीको छेउमा थियो। तर तिमीहरूले तिमीहरू टाढा देशका भनेर हामीलाई भन्यौ। Viz kapitola |