यहोशूको पुस्तक 9:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनीहरूले अझ भने, “तिनीहरू जीवितै रहून्, तर तिनीहरू सारा समुदायका निम्ति दाउरा काट्नेहरू र पानी भर्नेहरू होऊन्।” यसरी ती अगुवाहरूले तिनीहरूसँग गरिएको प्रतिज्ञा कायम राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 अनि ती नायकहरूले भने, “उनीहरूलाई जीवितै राख। तर उनीहरूलाई सबै समुदायको लागि दाउरे र पनेरे भएर जिउन देओ।” यसैले नायकहरूले उनीहरूलाई गरेको प्रतिज्ञाअनुसार सारा समुदायको निम्ति उनीहरू दाउरे र पनेरे भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 र तिनीहरू यहाँ बास गरून्; तर तिनीहरूले हाम्रा लागि दाउरा काट्नु र पानी बोक्नुपर्नेछ।” अगुवाहरूले यस्तो सुझाब दिए। Viz kapitolaपवित्र बाइबल21 यसर्थ तिनीहरूलाई जीवित रहन देऊ। तर तिनीहरू हाम्रा सेवक हुनेछन्। तिनीहरूले हाम्रो निम्ति दाउरा काट्नेछन् अनि हाम्रा सबै मानिसहरूका निम्ति पानी बोक्ने छन्।” यसर्थ ती अगुवाहरूले ती मानिसहरूसित गरेका प्रतिज्ञा भङ्ग गरेनन्। Viz kapitola |