Online Bible

- Reklamy -




यहोशूको पुस्तक 9:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनीहरू यहोशू र इस्राएलको विरुद्धमा युद्ध गर्न भनी एकजुट भएर आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तब उनीहरू एक मनका भएर यहोशू र इस्राएलीहरूसँग युद्ध गर्नलाई जम्‍मा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिनीहरू सबै एकसाथ भएर यहोशू र इस्राएलीहरूका विरुद्धमा लड्‍नलाई आ-आफ्‍ना सेनाहरू एकै ठाउँमा भेला गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 यी सबै राजाहरू एक साथ भेला भए। तिनीहरूले यहोशू अनि इस्राएलका मानिसहरूको विरूद्ध युद्ध गर्ने योजना बनाए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 9:2

Následuj nás:

Reklamy


Reklamy