Online Bible

- Reklamy -




यहोशूको पुस्तक 9:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 गिबोनीहरूसँग शान्ति-सन्धि गरेको तीन दिनपछि इस्राएलीहरूले यो कुरा थाहा पाए, कि तिनीहरू त उनीहरूकै नजिकमा बस्‍ने छिमेकीहरू पो रहेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 गिबोनीहरूसँग सम्‍झौता गरेको तीन दिनपछि नै उनीहरू त आफ्‍नै छिमेकी रहेछन्, र आफ्‍ना बीचमै रहनेहरू रहेछन्‌ भन्‍ने कुरा इस्राएलीहरूले सुने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 सन्‍धि गरेको तीन दिनपछि ती मानिसहरू नजिकै बास गर्नेहरू हुन् भनी इस्राएलीहरूले थाहा पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तिमीहरूसित सम्झौता गरेको तीन दिन पछि इस्राएलीले थाहा पाए। कि ती मानिसहरू वास्तवमा तिनीहरूका नजिकै बस्नेहरू रहेछन्।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 9:16

Následuj nás:

Reklamy


Reklamy