यहोशूको पुस्तक 9:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब यहोशूले तिनीहरूलाई जीवितै राख्ने शान्ति-सन्धि गरे। अनि सभामा अगुवाहरूले त्यसलाई शपथद्वारा सहमत गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अनि यहोशूले उनीहरूसँग मिलाप गरी उनीहरूलाई जीवितै राखेर सम्झौता गरे र समुदायका नायकहरूले पनि शपथद्वारा यसको अनुमोदन गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यहोशूले गिबोनका बासिन्दाहरूसित मित्रताको सन्धि-पत्र बनाए र तिनीहरूलाई बास गर्न दिए। इस्राएलका अगुवाहरूले सन्धि पालन गर्नेछौं भनी आफ्ना गम्भीर प्रतिज्ञा गरे। Viz kapitolaपवित्र बाइबल15 यहोशू तिनीहरूसित सन्धि गर्न सहमत भए। तिनीहरूलाई जीवित राख्न तिनी सहमत भए। इस्राएलका अगुवाहरू यहोशूको यो शपथ प्रति सहमत भए। Viz kapitola |