यहोशूको पुस्तक 9:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि हाम्रा प्रधानहरू र हाम्रा देशमा बस्ने सबै मानिसहरूले हामीलाई भने, ‘यात्राका निम्ति चाहिने सबै खानेकुराहरू बोकेर जाओ, र तिनीहरूलाई भेटेर भन; “हामी तपाईंहरूका सेवकहरू हौँ, यसैले हामीसँग सन्धि गर्नुहोस्।” ’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसकारण हाम्रा बुढापाका र हाम्रो देशका सबै बासिन्दाहरूले हामीलाई यसो भने, ‘तिमीहरूले आफ्नो बाटोमा खानेकुरा लिएर उनीहरूलाई भेट्न जाओ, र उनीहरूलाई “हामी त तपाईंहरूकै दासहरू हौं, यसकारण अब हामीसँग सन्धि गर्नुहोस्” भन’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 हाम्रा अगुवाहरू र हाम्रा सारा देशबासीले हामीलाई केही भोजन यात्राको लागि तयार गरेर, यहाँ आई तपाईंहरूसित भेट गर्न पठाएका हुन्। तपाईंहरूका सेवा गर्न र हामीसित एउटा सन्धि-पत्र गर्न तपाईंहरूसँग बिन्ती गर्न पठाएका छन्। Viz kapitolaपवित्र बाइबल11 यसर्थ हाम्रा अगुवाहरू र हाम्रा मानिसहरूले हामीलाई भने, ‘तिमीहरूको यात्राका निम्ति प्रचुर मात्रामा खाद्य पदार्थ बोक। जाऊ अनि इस्राएलका मानिसहरूसित भेट गर।’ तिनीहरूलाई भन, ‘हामी तपाईंहरूका दासहरू हौं। हामीसित शान्ति सन्धि गर्नुहोस्।’ Viz kapitola |