यहोशूको पुस्तक 9:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि उहाँले यर्दनको पूर्वका दुई एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन र अस्तारोतमा राज्य गर्ने बाशानका राजा ओगलाई के गर्नुभयो, त्यो सुनेका छौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यर्दन पारि एमोरीहरूका दुवै राजा, हेश्बोनका राजा सीहोनलाई र अस्तारोतवासी बाशानका राजा ओगलाई जे-जे गर्नुभयो, सो सुनेका छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अनि यर्दनका पूर्वपट्टि दुई जना एमोरी राजाहरू, हेश्बोनका राजा सीहोन र अस्तारोतमा बास गर्ने बाशानका राजा ओगसित के-के गरेका थिए, ती सबै हामीले सुनेका छौं। Viz kapitolaपवित्र बाइबल10 अनि हामीले सुन्यौं कि उहाँले यर्दन नदीको पूर्वतफर्का एमोरी मानिसहरूका दुइ राजाहरूलाई परास्त गरिदिनु भयो। ती हेश्बोनका राजा सीहोन अनि अस्तारोत देशको बाशानका राजा ओग थिए। Viz kapitola |