यहोशूको पुस्तक 8:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूले हामीलाई खेद्नेछन्। अनि तिनीहरूलाई सहरदेखि टाढा नपुर्याएसम्म हामी भागिरहने छौँ। तब तिनीहरूले सोच्नेछन्, ‘पहिलेझैँ तिनीहरू हामीदेखि भागिरहेका छन्।’ यसरी जब हामी तिनीहरूदेखि भाग्नेछौँ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 उनीहरूले हामीलाई खेद्नेछन् र हामी उनीहरूलाई सहरबाट निकै टाढ़ा निकाली ल्याउनेछौं, अनि उनीहरूले भन्नेछन्, ‘पहिलेझैँ इस्राएलीहरू हाम्रा सामुन्नेबाट भाग्दैछन्।’ यसैले जब हामी उनीहरूका सामुन्नेबाट भाग्नेछौं, Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरूले हामीलाई खेद्नेछन् र त्यसरी हामी तिनीहरूलाई सहरदेखि टाढै पुर्याउनेछौं। पहिलेजस्तै हामी तिनीहरूदेखि भाग्दै छौं भनी तिनीहरूले सोच्नेछन्। Viz kapitolaपवित्र बाइबल6 मानिसहरूले हामीलाई शहरदेखि टाढा खेद्ने छन्। तिनीहरूले सोच्नेछन् कि हामी पहिले भागे झैं भाग्दैछौं। यसकारण हामी भाग्ने छौं। Viz kapitola |