यहोशूको पुस्तक 8:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 म र मसँग भएका सबै मानिसहरू सहरतिर बढ्नेछौँ। अनि पहिलेझैँ, जब तिनीहरू हाम्रो विरुद्धमा निस्केर आउँछन्। हामी तिनीहरूदेखि भाग्नेछौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मेरो साथमा रहेका मानिसहरूसँग म सहरतिर बढ्नेछु, र जब उनीहरू हाम्रा विरुद्धमा आउनेछन्, तब हामी अघिजस्तै उनीहरूले खेद्दा भाग्नेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 म र मेरा मानिस सहरका छेउमा आउनेछौं। जब ऐका मानिसहरू हाम्रा विरुद्धमा निस्किआउनेछन् हामी पहिले भागेझैँ फर्केर भाग्नेछौं। Viz kapitolaपवित्र बाइबल5 अघाडि शहर तिर जान मानिसहरूलाई म अगुवाई गर्नेछु। शहरका मानिसहरू हाम्रो विरूद्ध लड्न बाहिर आउने छन्। त्यसरी नै हामी पछि फर्कने छौं अनि तिनीहरू देखि भाग्ने छौं जसरी हामी पहिला भागेका थियौ। Viz kapitola |