यहोशूको पुस्तक 8:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 त्यसपछि यहोशूले व्यवस्थाका सबै वचन, आशिष् र श्राप व्यवस्थाको पुस्तकमा लेखिएअनुसार पढे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 पछिबाट आशिष् र सरापको विषयमा व्यवस्थाका सबै वचन, जो व्यवस्थाको पुस्तकमा लेखिएका छन्, सो यहोशूले पढ़ेर सुनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तब यहोशूले सम्पूर्ण नियमहरू, तिनका आशिष् र सरापहरूसमेत पवित्र नियमको पुस्तकमा लेखेअनुसार उच्च सोरले पढे। Viz kapitolaपवित्र बाइबल34 तब यहोशूले व्यवस्थाका सबै शब्दहरू पढे। यहोशूले आशीर्वादहरू अनि श्रापहरू पढे। तिनले हरेक कुरा त्यही प्रकारले पढे जुन प्रकारले व्यवस्थाको पुस्तकमा लेखिएका थिए। Viz kapitola |