Online Bible

- Reklamy -




यहोशूको पुस्तक 8:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 त्यहाँ इस्राएलीहरूको उपस्थितिमा यहोशूले त्यस ढुङ्गाहरूमा मोशाले लेखेका व्यवस्थाको नक्‍कल उतारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 यहोशूले इस्राएलीहरूका सामुन्‍ने मोशाले लेखेको व्‍यवस्‍थाको नकल पत्‍थरहरूमा खोपे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 त्‍यहाँ यहोशूले इस्राएलीहरूका आँखा सामुन्‍ने पत्‍थरमा खोपेर मोशाले लेखेका नियमहरूको नक्‍कल बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 त्यस ठाउँको ढुङ्गामा यहोशूले मोशाको व्यवस्था लेखे। उसले इस्राएलका समस्त मानिसहरूका निम्ति हेर्नलाई त्यसो गरे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 8:32

Následuj nás:

Reklamy


Reklamy