यहोशूको पुस्तक 8:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण यहोशू र सम्पूर्ण फौज ऐमाथि आक्रमण गर्न निस्के। तिनले आफ्ना उत्तम लडाकुहरूबाट तीस हजारलाई छानेर तिनीहरूलाई राति नै पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यसकारण यहोशू सबै योद्धाहरूका साथमा ऐमाथि आक्रमण गर्न जानलाई उठे। यहोशूले तीस हजार सर्वोत्तम योद्धाहरू छानेर तिनीहरूलाई राती नै पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यसकारण सारा सेना लिई ऐमा जानलाई यहोशू तयार भए। उनले आफ्ना सबैभन्दा असल-असल सेनाका दलबाट तीस हजार योद्धालाई छाने Viz kapitolaपवित्र बाइबल3 यसर्थ यहोशू अनि सबै सेनाहरूले ऐलाई आक्रमण गर्न तयार भए। यहोशूले अति योग्य 3,000 योद्धाहरू छाने अनि तिनीहरूलाई राती नै पठाई दिए। Viz kapitola |