यहोशूको पुस्तक 8:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 यसरी यहोशूले ऐलाई जलाएर भग्नावशेषको रास बनाइदिए, जुन आजको दिनसम्म निर्जन छँदैछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 यसरी यहोशूले ऐलाई जलाएर ध्वंसको रास बनाइदिए, जो आजसम्म छँदैछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यहोशूले ऐलाई आगोले भस्म गरेर छोडे। त्यो आजसम्म त्यस्तै ध्वस्त छ। Viz kapitolaपवित्र बाइबल28 त्यसपछि यहोशूले ऐ शहरलाई जलाइ दिए। त्यो शहर रित्तो ढुङ्गाहरूको राश बन्यो। त्यो आजसम्म त्यही रूपमा छ। Viz kapitola |