यहोशूको पुस्तक 8:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर तिनीहरूले ऐका राजालाई जिउँदै पक्रे, र तिनलाई यहोशूकहाँ ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तर ऐका राजालाई तिनीहरूले जीवितै समातेर यहोशूकहाँ ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 र ऐका राजाबाहेक अरू कोही बाँच्न सकेन। तिनलाई पक्रेर यहोशूका सामुन्ने लगे। Viz kapitolaपवित्र बाइबल23 तर ऐका राजालाई जीवित छाडियो। यहोशूका मानिसहरूले तिनलाई यहोशू कहाँ ल्याए। Viz kapitola |