यहोशूको पुस्तक 8:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनीहरूलाई ढुकेर बस्ने मानिसहरू पनि तिनीहरूको विरुद्धमा सहरबाट निस्किआए; र तिनीहरू दुवैतिर इस्राएली सेनाहरू भएको बीचमा थुनिए। इस्राएलीहरूले बाँचेका र भाग्नेहरू कसैलाई पनि जीवित रहन नदिई सबैलाई काटेर मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 उनीहरूका विरुद्धमा ढुकेर बसेका मानिसहरू पनि सहरबाट निस्केर आए। यसरी कोही उनीहरूका यतापट्टि र कोही उतापट्टि भएर उनीहरू इस्राएलीहरूका बीचमा परे, र इस्राएलीहरूले तिनीहरू एक जनालाई पनि उम्कन र बाँच्न नदिई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 सहरमा पुगेका इस्राएलीहरू लडाइँ गर्न ओर्ली आए। यसरी ऐका पुरुषहरू सम्पूर्ण इस्राएलीहरूका घेरामा परे र मारिए। कोही पनि भाग्न पाएनन् Viz kapitolaपवित्र बाइबल22 त्यसपछि ती लुकेका मानिसहरू युद्धमा सहयोग गर्न शहर बाहिर आए। इस्राएलका सेनाहरू ऐ शहरका मानिसहरूका दुवै तिर थिए-ऐ शहरका ती मानिसहरू फन्दामा परे। तिनीहरूले तब सम्म युद्ध गरिरहे जबसम्म ऐका एकजना मानिस पनि जीउँदो रहेनन् तिनीहरूका कोही पनि बाँचेनन्। Viz kapitola |