यहोशूको पुस्तक 8:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनले यसो गर्नसाथ ती ढुकेर बसेका मानिसहरू आफ्नो ठाउँबाट तुरुन्तै निस्केर अगि बढे। तिनीहरू सहरभित्र पसे। तब त्यसलाई कब्जा गरे; अनि तुरुन्तै सहरमा आगो लगाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिनले हात पसार्ने बित्तिकै ढुकेर बस्ने मानिसहरू झट्टै आ-आफ्नो ठाउँबाट उठे, र दौड़ेर सहरभित्र पसेर त्यो कब्जा गरे, र तुरुन्तै त्यसमा आगो लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 उनले हात उचाल्ने बित्तिकै लुकिबसेका सिपाहीहरू निस्केर सहरमा पसे र त्यसलाई कब्जामा लिए। तुरुन्तै सहरमा डढेलो लगाइदिए। Viz kapitolaपवित्र बाइबल19 इस्राएलका मानिसहरू जो लुकिरहेका थिए तिनीहरूले यो देखे। तिनीहरू झट्टै आफ्ना लुकिरहेका स्थानबाट बाहिर आए अनि हत्तारिएर शहरतर्फ कुदे। तिनीहरूले शहर भित्र प्रवेश गरे अनि त्यसलाई अधिकारमा लिए। त्यसपछि सैनिकहरूले शहरमा आगो लाउन थाले। Viz kapitola |