यहोशूको पुस्तक 8:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 ऐका अथवा बेथेलमा इस्राएलको पछि नलाग्ने पुरुष एउटै पनि थिएन। तिनीहरू सबैले सहर खुल्ला छोडेर इस्राएलीहरूलाई खेदे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 इस्राएलीहरूका पछि नलागेको ऐ र बेथेलमा एक जना मानिस पनि थिएन। उनीहरूले सहर खुला छोड़ेर इस्राएलीहरूलाई खेदे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 ऐ र बेथेलका हरेक पुरुष इस्राएलीहरूको पछि दगुरे र सहर खुला छोडियो। त्यसको रक्षा गर्ने कोही भएन। Viz kapitolaपवित्र बाइबल17 ऐ अनि बेतेलका समस्त मानिसहरूले इस्राएलका सेनालाई खेदे। शहर खुल्ला छाडियो कोही पनि शहरको रक्षा गर्न बसेनन्। Viz kapitola |